चैत्र १४, २०८२ शनिबार | ०१:४२:३७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

डेविस कप खेल्ने टेनिस टोलीको बिदाइ

काठमाडौं । बहराइनको मनामामा हुने डेविस कपको एसिया/ओसियाना क्षेत्रको ग्रुप ५ को प्रतिस्पर्धामा भाग लिने चार  पुरुष खेलाडीलाई शुक्रबार बिदाइ गरिएको छ । 

नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डेले खेलाडीलाई सफलताको शुभकामना दिदै सातदोबाटोमा बिदाइ गरे ।

अक्टोबर २५ देखि २८ तारिखसम्म हुने प्रतियोगितामा अभिषेक बाँस्तोला, प्रदीप खड्का, अकी जुवेन रावत र ऋतिक राणाले टिम इभेन्टमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

टोलीको प्रशिक्षकमा शरद लामा तथा व्यवस्थापकमा कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नवीन चालिसे रहेका छन् । प्रशिक्षक लामा भने बिली जिन किङ कपअन्तर्गत एसिया/ओसिएना ग्रुप ३ को प्रतियोगिताका लागि बहराइनमै छन् ।

उक्त प्रतियोगितामा नेपाली महिला टोलीले प्रतिस्पर्धा गरिरहेको छ । टोली आइतबार बहराइन् प्रस्थान गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो