चैत्र १४, २०८२ शनिबार | ०१:४२:२५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

हालेपलाई चार वर्षको प्रतिबन्ध

काठमाडौं । रोमानियन टेनिस स्टार सिमोन हालेपलाई एन्टी डोपिङ नियमको उल्लंघन  गरेपछि चार वर्षको प्रतिबन्ध लागेको छ  ।

एक स्वतन्त्र न्यायीक निकायले हालेपले जानी जानी एन्टी डोपिङ नियम तोडेको ठहर गरेको छ । हालेपले यो निर्णयविरुद्ध खेलकुदको उच्च न्यायीक निकाय ‘कोर्ट आफ अर्बिट्रेसन फर स्पोर्टस (कास) मा अपिल गर्ने बताएकी छन् ।

हालेपले गत वर्षको युएस ओपन टेनिस प्रतियोगिताका दौरान प्रतिबन्धित औषधी रोक्साडुस्ट्याट प्रयोग गरेको पाइएको थियो । रोक्साडुस्ट्याट यस्तो औषधि हो जसले रातो रक्त कोशिकालाई उत्तेजित गर्दछ।

हालेपको प्रतिबन्ध सन् २०२२ को अक्टोबरमा गरिएको अस्थायी निलम्बनदेखि नै गणना हुनेछ जसको अर्थ उनी सन् २०२६ को अक्टोबर ७ सम्म कार्ट बाहिर रहनेछिन् ।  

सन् २०१७ /१८ मा विश्व वरियताको शीर्ष स्थानमा रहेकी हालेप दुई पटक ग्रान्डस्लाम च्याम्पियन बनेकी छन् । उनले सन् २०१८ को फ्रेन्च ओपन तथा सन् २०१९ को विम्बल्डन टेनिस प्रतियोगिताको उपाधि जितेकी थिइन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो