चैत्र १६, २०८२ सोमबार | ११:५४:५२
मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक

युएस ओपन टेनिसः जोकोभिच सेमिफाइनलमा

काठमाडौं । सर्वियन स्टार नोभाक जोकोभिच युएस ओपन टेनिस प्रयियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जोकोभिचले अमेरिकन खेलाडी टाइलर फ्रिट्जलाई ३-० को सोझो सेटमा पराजित गरे । उनले खेल ६-१, ६-४ र ६-४ ले आफ्नो पक्षमा पारेका हुन् ।

४७ औं पटक ग्रान्ड स्लाम टेनिस प्रतियोगिताको सेमिफाइनल पुगेका जोकोभिचले फाइनल प्रवेशका लागि अमेरिकाकै बेन शेल्टनको सामना गर्नेछन् । शेल्टनले आफ्नै देशका फ्रान्सिस टियाफोलाई ६-२, ३-६, ७-६ (९-७) र ६-२ ले हराए ।

यसैगरी महिला एकलतर्फ अमेरिककी कोको गौफले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरिन् । गौफले जेलिना ओस्टापेन्कोलाई ६-० र ६-२ को सोझो सेटमा पराजित गरेकी हुन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो