चैत्र ७, २०८२ शनिबार | १८:५१:१९
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

युएस ओपन टेनिसः जोकोभिच तेस्रो चरणमा

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेका छन् ।

सर्वियन स्टार जोकोभिचले स्पेनका बर्नाबे जापाटा मिरालेसलाई ३-० को सोझो सेटमा पराजित गरे ।

जोकोभिचले खेल ६-४,६-१ र ६-१ ले आफ्नो पक्षमा पारेका हुन् । उनले तेस्रो चरणमा आफ्नै देशका लास्लो जेरेको सामना गर्नेछन् ।

जेरेले फ्रान्सका ह्युगो गास्टोनलाई ६-१,६-२ र ६-३ को सोझो सेटमा पराजित गरेका हुन् ।

यसैगरी महिलातर्फको विश्व नम्बर एक इगा स्वायटेक पनि तेस्रो चरणमा प्रवेश गरेकी छन् । पोलिस स्टार स्वायटेकले अस्ट्रेलियन खेलाडी डारिया साभिललाई ६-३ र ६-४ को सोझो सेटमा पराजित गरिन् ।

स्वायटेकले तेस्रो चरणमा स्लभानियाकी काजा जुवानको सामना गर्नेछिन् । जुवानले अमेरिकाकी लोरेन डेभिसलाई ६-७ (३-७), ६-४ ६-३ ले पराजित गरेकी हुन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो