चैत्र १८, २०८२ बुधबार | ०८:२६:२४
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

छिट्टै कोर्ट फर्कने किर्गियोसको विश्वास

पेरिस । निक किर्गियोसले छिट्टै घुँडाको चोटबाट मुक्त हुँदै कोर्टमा फर्कने विश्वास व्यक्त गरेका छन । 

यस सिजन किर्गियोसले कुनै पनि खेल खेलेका छैनन । घुँडाको शल्यक्रिया गराउनु पर्ने भएसँगै उनले अन्तिम समयमा अस्ट्रेलियन ओपनबाट नाम फिर्ता लिएका थिए । 

उनी मार्चमा इन्डियन वेल्स ओपनसम्ममा फिट हुने अनुमान गरिए पनि हालसम्म उनी कोर्टमा फर्किएका छैनन ।

किर्गियास जुन १२ बाट स्टुटगार्टमा हुने बोस ओपनसँगै घाँसे कोर्टमा पुनरागमन गर्ने योजनामा रहेका छन । 

गत वर्ष उनले विल्बल्डनको फाइनलमा स्थान बनाउँदै आफूलाई पनि ग्रान्ड स्लामको दाबेदारको रुपमा उभ्याएका थिए । फाइनलमा भने उनी नोभाक जोकोभिचसँग पराजित भएका थिए । 

उनले युएस ओपनको समेत क्वार्टरफाइनल सम्मको यात्रा तय गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो