फाल्गुन २०, २०८२ बुधबार | १०:१८:०५
ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने

इन्टर र नापोलीको बराबरी

काठमाडौं । इटालियन सिरी ए मा शीर्ष स्थानमा रहेको इन्टर मिलान र नापोलीले २–२ को बराबरी खेलेका छन् । खेलमा दुई पटक अग्रता बनाएपछि इन्टरले तीन अंक जित्न सकेन । नापोलीका प्रशिक्षक एन्टोनिओ कोन्टेले रातो कार्डको सामना गरे ।

इन्टरको लागि फेडेरिको डिमाक्रो र हाकान काल्हानेग्लुले गोल गरे । नापोलीको लागि स्कट म्याक टोमिनीले नै दुबै गोल गरे ।

बराबरीपछि पछि इन्टरले दोस्रो स्थानको एसि मिलान भन्दा तीन अंकको अग्रता बनाएको छ । इन्टरको १९ खेलबाट ४३ अंक छ ।

मिलान समान खेलबाट ४० अंकसहित दोस्रो स्थानमा रह्यो । नापोली ३९ अंकसहित तेस्रो स्थानमा छ । रोमाको पनि समान अंक छ, यद्यपि गोलअन्तरमा चौथो स्थानमा रह्यो ।  
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||