काठमाडौं । साउदी प्रो लिगको शीर्ष दुईमा रहेको अल हिलाल र अल नासर आज राति प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार सवाँ ११ बजे हुनेछ ।
अल हिलालको मैदान किङ्डम एरिनामा हुने खेलमा नल नासर अंकदूरी घटाउने योजनामा छ । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर दोस्रो स्थानमा छ ।
साविक लिग विजेता अल हिलाल भने १३ खेलमा ३५ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट अल हिलालको ३१ अंक छ । लिगमा अल हिलालले आफ्नो अपराजित यात्रा कायम राखेको छ । नासर भने दुई खेलमा पराजित भइसकेको छ ।
राति नै हुने खेलमा अल इत्तिहाद र अल खलिज तथा अल हाज्म र अल नाज्म खेल्नेछन् ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
