फाल्गुन १, २०८२ शुक्रबार | ०८:५६:५५
एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल

एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो

काठमाडौं । आसन्न एन्फा राष्ट्रिय लिग २०८२ को प्रि–सिजनमा प्लानिङ ब्वाइज युनाइटेडले श्री भगवती, टोखालाई पराजित गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा दिउँसो सम्पन्न खेलमा प्लानिङले टोखालाई २–० ले निराश पार्यो ।

राष्ट्रिय लिग पुस ३० गते मंगलबारबाट सुरु हुँदैछ । उद्घाटन खेलमा काँक्रे बिहार युवा क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

श्री भगवतीले मंगलबार दिनको दोस्रो खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । माघ ३ गते प्लानिङले विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

प्लानिङ र श्री भगवतीले यसै वर्षमात्र शीर्ष डिभिजनको हैसियत प्राप्त गरेका हुन् । गत जेठमा सम्पन्न सहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्लानिङ च्याम्पियन तथा भगवतीले दोस्रो स्थान हासिल गरेको थियो ।
 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026