फाल्गुन २०, २०८२ बुधबार | १०:१४:०८
ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने

श्रीलंकासँग पाकिस्तान पराजित

काठमाडौं । तेस्रो ट्वान्टी २० खेलमा भ्रमणकारी टोली पाकिस्तानलाई १४ रनले पराजित गर्दै श्रीलंकाले तीन खेलको शृंखला १–१ को बराबरीमा टुंगाएको छ । यो बराबरीपछि दुबै टोलीले ट्रफी पनि बाढेका छन् । 

घरेलु टोली श्रीलंकाले धम्बुलामा टस हारेर ब्याटिङ सुरु गर्याे । वर्षाको कारण खेल १२ ओभरमा झारिएको थियो । श्रीलंकाले ६ विकेट गुमाउँदै एक सय ६१ रनको लक्ष्य दिएको थियो । जवाफमा पाकिस्तानले ८ विकेट गुमाउँदा मात्र एक सय ४६ रन बनाउन सक्यो ।

पहिलो ट्वान्टी २० मा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराएको थियो । दोस्रो खेल भने वर्षाले गर्दा सुरु हुनै पाएन । तेस्रो खेलमा पनि वर्षा भयो । तर, निर्णायक खेलमा दुबै टोली १२ ओभरको खेल खेल्न सहमत भएका हुन् ।

पाकिस्तानको लागि कप्तान सल्मान अघाले सर्वाधिक ४५ रन जोडेका थिए । उनले १२ बलमा ५ चौका र ३ छक्का हिर्काए । खवाजा नाफयले १५ बलमा २६ रनको योगदान गरे । श्रीलंकाका वानिन्दु हसरंगाले ३ ओभरमा ३५ रन खर्चिएर चार विकेट लिएका थिए ।

यसअघि श्रीलंकाको लागि कप्तान दासुन शनकाले ९ बलमा ५ चौकासहित सर्वाधिक ३४ रन हिर्काएका थिए । कुशल मेन्डिसले १५ बलमा ३० तथा ८ बलमा जानिथ लियानागेले २२ रनको योगदान गरेका हुन् । पाकिस्तानका मोहम्मद वासिमले सर्वाधिक ३ विकेट लिएका थिए । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||