चैत्र १८, २०८२ बुधबार | १०:४९:५१
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

राडुकानुले विम्बल्डन गुमाउने

लन्डन । चोटका कारण इमा राडुकानुले यस वर्षको विम्बल्डनका साथै घाँसे कोर्टमा हुने सबेै प्रतियोगिता गुमाउने भएकी छिन ।

२०२१ को युएस ओपन विजेता राडुकानुले हातको चोटका कारण गत महिना मड्रिड ओपनबाट नाम फिर्ता लिएकी थिइन ।

राडुकानुले हातका साथै कुर्कुच्चाको शल्यक्रिया गर्नु पर्ने भएकाले केही समयम कोर्ट बाहिर रहने बताएकी हुन ।

‘मेरा लागि पछिल्लो १० महिना कठिन रह्यो । मेरो दुवै हातको चोट पटक पटक बल्झियो’, उनले भनिन्, ‘मेरो हातको शल्यक्रिया हुँदैछ । त्यसैले केही समयको आरामपछि मात्र कोर्टमा फर्कन्छु । ’

‘विम्बल्डन गुमाउँदा मलाई निकै दुख लागेको छ’ ,राडुकानुले थपिन्, ‘तर छिट्टै पुनरामगन गर्नेमा भने म विश्वस्त छु  ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो