चैत्र १०, २०८२ मंगलबार | ०५:५९:२३
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

बागमती प्रदेश तेक्वान्दोः लैनचौर टिम च्याम्पियन

काठमाडौं ।  लैनचौर तेक्वान्दो डोजाङ प्रथम बागमती प्रदेश आमन्त्रण तेक्वान्दो प्रतियोगिताको च्याम्पियन बन्यो ।  लैनचौरले ७ स्वर्ण पदक जित्यो ।

एसकेबिसी तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितामा चार स्वर्ण पदकसहित बालाजु तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो स्थान हारिस गरेको आयोजक एसकेबिसीले तीन स्वर्ण हात पार्यो ।

पुरुषमा एसकेबिसीका करण धोली तथा महिलामा लैनचौरकी आकृति गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही ५ हजार प्राप्त गरे ।

टोखा नगरपालिकास्थित श्री समाजको भवनमा भएको प्रतियोगितामा सुवास श्रेष्ठ उत्कृष्ट निर्णायक चुनिए ।

दुई दिने प्रतियोगितामा बागमती प्रदेशका ३५ डोजाङका करिब ५०० खेलाडीको सहभागिता रहेको प्रमुख डगौराले जनाएका छन् ।

प्रतियोगितामा ग्योरोगीतर्फ २८ र पुम्सेतर्फ चार गरी ३२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । हरेक स्पर्धामा शीर्ष तीन स्थान हासिल गर्ने खखेलाडीलाई क्रमशः १ हजार ५००, १ हजार र ५०० प्रदान गरियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो