चैत्र १८, २०८२ बुधबार | १३:४९:१५
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

विद्यालयस्तरीय तेक्वान्दोः पुस्करलाई स्वर्ण

वद्यालयस्तरीय तेक्वान्दोको उद्घाटन गर्दै राखेप सदस्यसचिव टंकलाल घिसिङ

सातदोबाटो । स्टेपिङ स्टोनका पुस्कर परियारले प्रथम विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगिताको ११ वर्षमुनि पुरुष एकल पुम्सेमा मंगलबार स्वर्ण जितेका छन् । सोही स्कुलका इशान धामीले रजत तथा श्री भीमसेनका इरिश सुनार र श्री बालकुमारीका सुजल गुरुङले कांस्य पदक हात पारे ।

नेपाल तेक्वान्दो संघको आयोजनामा सातदोबाटोस्थित तेक्वान्दो हलमा भइरहेको प्रतियोगिताको ११ वर्षमुनि पेयर पुम्सेमा सुप्रिम शिव बाबाका तिराश घ्याबा, १५-१७ वर्षको पुरुष एकल पुम्सेमा सुप्रिमका समिर तामाङ, ११ वर्षमुनि पुरुष टिम पुम्सेमा जेसिसका साहिल सिंह, प्रनिश कार्की र प्रयुश लोहनीले स्वर्ण पदक जिते ।

यसैगरी १२-१४ वर्षको पुरुष टिम पुम्सेमा जेसिसका आवश्यक विष्ट, रिजन मोक्तान र ग्रिस बुढाथोकी, १२-१४ वर्षको पुरुष एकल पुम्सेमा जेसिसका रिजन मोक्तान तथा १२-१४ वर्षको पेयर पुम्सेमा जेसिसका रिजन मोक्तान र निदिमा श्रेष्ठले स्वर्ण पदक चुमे

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङल गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो