चैत्र १८, २०८२ बुधबार | १४:२१:५२
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय रेफ्री जगन सम्मानित

काठमाडाैं । नुवाकोटको पहिलो सामुदायीक रेडियो नुवाकोट एफएमले नेपाली तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय रेफ्री जगन अधिकारीलाई सम्मान गरेको छ ।

एफएमको १५ औं वार्षिक साधारणसभाको अवसरमा नुवाकोट विदुरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरीले अधिकारीलाई दोसल्ला ओढाइ सम्मान पत्रले सम्मान गरेका थिए ।

संयुक्त अरब इमिरेट्स (युएई)का पहिलो नेपाली राष्ट्रिय रेफ्री पनि रहेका अधिकारी विदुर नगरपालिका-८ को स्थायी बासिन्दा हुन् । नुवाकोट तेक्वान्दो डोजाङबाट बिसं २०६० सालमा खेल जिवन सुरु गरेका अधिकारी २०६३ सालमा तेक्वान्दो प्रशिक्षक तथा २०६६ सालमा राष्ट्रिय रेफ्री बनेका थिए ।

हाल वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेका अधिकारी २०७८ सालबाट रेफ्री त्यहाँका विभिन्न प्रतियोगितामा रेफ्रीको भुमिका निर्वाह गरिरहेका छन् । सोही समारोहमा लोकगायक बलराम अधिकारीलाई पनि सम्मान गरिएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो