चैत्र ८, २०८२ आइतबार | १६:३६:१९
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

रिभेरा इन्टरनेश्नल एकेडेमी टिम च्याम्पिय

काटमाडौं । श्रीपिङ्गला डोजाङ्गको आयोजनामा सम्पन्न भएको चौथो तेक्वान्दो प्रतियोेगितामा रिभेरा इन्टरनेश्नल एकेडेमी स्कुल पाँच स्वर्ण, तीन रजत र दुई कांस्य पदक सहित टिम च्याम्पियन बनेको छ ।

त्यसैगरी सम्भाबी स्कुल चार स्वर्ण, एक रजत र सात कांस्य पदक हासिल गरी टिम दोश्रो तथा टेक्सास इन्टरनेश्नल स्कुल तीन स्वर्ण, तीन र आठ कांस्य पदकसहित टिम तेश्रो भए।

नेपाल एभेरेष्ट मन्टेश्वरी स्कुलले अनुशासित ट्रफी अवर्ड पाएको छ  ।

प्रतियोगितामा कुल १४ स्कुल तथा डोजाङ्गका २ सय ५० खेलाडीको सहभागिता रहेको आयोेजक समितिका सचिव समिर दाहालले जानकारी दिए ।

कार्यक्रममा काठमाडौं जिल्ला तेक्वान्दो संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्य र तेक्वान्दो खेलमा योेगदान दिने प्रशिक्षक तथा खेलाडीहरुलाई सम्मान गरिएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो