चैत्र १०, २०८२ मंगलबार | २०:२८:२४
रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र

ओलम्पिकका लागि पेरिसमा अभ्यास गर्दै स्यान्टुः फोटो फिचर

पेरिस, फ्रान्स । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको ३३औं संस्करणका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का २०६ सदस्य राष्ट्रका हजारौं खेलाडी अहिले फ्रान्सको राजधानी पेरिसमा आइसकेका छन् । कतिपय आउने क्रममा छन् ।

३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट पनि ६ खेलका सात खेलाडीले सहभागिता जनाउँदैछन् । 

ओलम्पिकमा नेपाली झण्डा बोक्ने तयारीमा रहेकामध्ये अधिकांश खेलाडी पेरिस आइसकेका छन् भने केही आउने क्रममा छन् ।

छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडीको इतिहास बनाएका टेबलटेनिसका स्यान्टु श्रेष्ठ सोमबार पेरिस आइपुगेका छन् । 

स्यान्टु नेपालमा गत जेठको सुरुमा भएको दक्षिण एसियाली खेलकुदमा सफलता प्राप्त गरेपछि थप तयारीका लागि अस्ट्रेलिया गएका थिए ।

पछिल्लो दुई वर्षदेखि अस्ट्रेलियामै बसोबास गर्दै आएका स्यान्टुले त्यहीँको तयारीबाट ओलम्पिकमा छनोट हुने ऐतिहासिक सफलता प्राप्त गरेका थिए । 

स्यान्टु नेपालबाट तेक्वान्दोकी संगीना वैद्य र दीपक बिष्टपछि ओलम्पिकलाई छनोट हुने तेस्रो नेपाली हुन् ।

अस्ट्रेलियाबाट सोझै पेरिस आएका स्यान्टुले यहाँ प्रतियोगिता हुने स्थानमै अभ्यास थालिसकेका छन् । 

यसैक्रममा बिहीबार स्यान्टुले पेरिसमा झण्डै दुई घण्टा अभ्यास गरे । 


उनका प्रशिक्षक राजेन्द्र कपालीका अनुसार अभ्यास राम्रो भएको छ । यहीँ गरिएको अभ्यासले प्रतियोगितालाई सहयोग मिल्ने प्रशिक्षक कपालीको विश्वास छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो