चैत्र १८, २०८२ बुधबार | १५:५०:४६
कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर

चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता माघ तेस्रो साता

काठमाडौं । ललितपुर टेबल टेनिस क्लबको आयोजना र स्पीन इभेन्टस्को व्यवस्थापनमा माघ तेस्रो साता चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।

लनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा माघ १२ देखी १५ गते सम्म आयोजना हुने प्रतियोगितालाई ल्याबोरेटोरी क्लिनिक प्रा.लि ले मुख्य प्रयोजन गरेको छ । 

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान,बंगलदेश, युएई, कोरिया लगातयका राष्ट्रका एक हजार खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितमा पुरुष र महिला टिम इभेन्टस्, पुरुष र महिला एकल, भेट्रान्सतर्फ ४० वर्ष माथि उमेर समूह र ४५ वर्ष माथि उमेर समूह (पुरुष) गरि कुल सात विधामा प्रतिस्पर्धा हुनेछ । 

जसअन्तर्गत पुरुष र महिला टिम इभेन्टस् तथा पुरुष र महिला एकलतर्फका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीले क्रमशः ५० हजार रुपैयाँ, २५ हजार रुपैयाँ र १० हजार रुपैयाँ हात पार्नेछन् । 

भेट्रान्सतर्फका विजेता,उपविजेता र तेस्रो हुने क्रमशः खेलाडीले १० हजार रुपैयाँ, ५ हजार रुपैयाँ र २५ सय रुपैयाँ हात पार्नेछन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो