चैत्र १८, २०८२ बुधबार | १२:३७:३१
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

कृष्णध्वज स्मृति टेबल टेनिसः सुस्मितालाई स्वर्ण

सांकेतिक तस्विर

काठमाडौं । प्राइम ग्लोबलकी सुस्मिता खड्काले आठौं कृष्णध्वज स्मृति टेबल टेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ गर्ल्स  सिंगल्समा सोमबार स्वर्ण जितेकी छन् ।

रेड टायल्स प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा सुस्मिताले ओमेगाकी योङगी पौडेललाई ११-६, ८-११, ११-८, ११-१ को सेटमा पराजित गरिन् ।

स्कुलतर्फ यु-१४ ब्वाइज सिंगल्समा एभिएमका जयस्नु महर्जन पहिलो भए । उनले फाइनलमा एभरेष्टका आर्यन शाहीलाई ७-११, ११-३, ११-३,१२-१० को सेटमा हराए ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगिताको यु-१२ ब्वाइज सिंगल्स फाइनलमा भासराका रिजन शाक्यले एभिएमका स्वर्णिम शाक्यालाई ११-९, ९-११, १२-१०, ११-१ ले निरास बनाए ।

यु-१६ ब्वाइज सिंगल्स फाइनलमा एभिएमका प्रजिल भट्टराईले भासराका बचन विष्टलाई ११-२, ११-५ , ११-५ को सोझो सेटमा हराए । 

यु-१० ब्वाइज सिंगल्सको फाइनलमा एभिएमका विज्ञान राईले एभिएमकै आयन्श शर्मालाई ११-४, ११-७, १०-१२,१५-१३ ले पराजित गरे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो