चैत्र १४, २०८२ शनिबार | ०७:११:२२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नासिरले जिते दुई कीर्तिमानी स्वर्ण

पोखरा । त्रिभुवन आर्मी क्लबका पौडीबाज नासिर हुनेसनले नयाँ राष्ट्रिय कीर्तिमानसहित दुई स्वर्ण पदक जितेका छन् । आइतबार भएको पुरुष २०० मिटर फ्रिस्टाइलमा यसअघि सन् २०२१ को डिसेम्बरमा १५औं फिना विश्व पौडी च्याम्पियनसिपमा आफैंले बनाएको १ मिनेट ५८.३० सकेन्डको कीर्तिमान तोड्दै स्वर्ण जिते ।

आइतबार पोखराको फिस्टेल एकेडेमीको पौडी पोखरीमा निर्धारित दूरी १ मिनेट ५५.३९ सेकेन्डमा पार गर्दै नयाँ कीर्तिमान बनाए । सोही इभेन्टमा निर्धारित दूरी पार गर्न १ मिनेट ५५.४८ सेकेन्ड लगाएका त्रिभुवन आर्मी क्लबकै अलेक्जेन्डर साहले रजत तथा २ मिनेट ०२.७५ सेकेन्ड लगाएका एर्भिन श्रेष्ठले कास्य पदक जिते ।

आइतबार साँझ नै भएको पुरुष २०० मिटर इन्डिभिजुअल मेड्लेमा पनि उनी आफैंले गत वर्ष फिना च्याम्पिनसिपमै बनाएको २ मिनेट ११.८५ सेकेन्डको कीर्तिमान तोड्दै स्वर्ण जिते । उनले निर्धारित दूरी पार गर्न १ मिनेट ११.२३ सेकेन्ड लगाएका थिए ।

यसै इभेन्टमा गैह्र आवासीय नेपाली संघ (एनआरएनए)का आशिष सापकोटाले २ मिनेट १३.९८ सेकेन्डमा दूरी पार गर्दै रजत जितेका छन् । यस्तै दूरी पार गर्न २ मिनेट १९.९१ सेकेन्ड लगाएका बागमतीकका सौरेन सिंहले कास्य जिते ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो