मंसिर २२, २०८१ शनिबार | १६:५६:२३
कर्णालीको लगातार दोस्रो जित, विराटनगरको तेस्रो हार पावरप्लेमा विराटनगरले तीन विकेट गुमायो देव र बोसिस्टोको अर्धशतकमा कर्णालीले दियो विराटनगरलाई १३४ रनको लक्ष्य विराटनगरविरुद्ध बोसिस्टोको अर्धशतक विराटनगरविरुद्ध देवको अर्धशतक कर्णालीले बनायो पावरप्लेमा ३२ रन कर्णालीवरुद्ध फिल्डिङ गर्दै विराटनगर सुदूरपश्चिमको विजयी यात्रा जारी, लुम्बिनी अझै जितविहिन सुदूरपश्चिमविरुद्ध विवेकको अर्धशतक लुम्बिनीविरुद्ध सुदूरपश्चिमको सानदार बलिङ सुरुआत कर्णालीको लगातार दोस्रो जित, विराटनगरको तेस्रो हार पावरप्लेमा विराटनगरले तीन विकेट गुमायो देव र बोसिस्टोको अर्धशतकमा कर्णालीले दियो विराटनगरलाई १३४ रनको लक्ष्य विराटनगरविरुद्ध बोसिस्टोको अर्धशतक विराटनगरविरुद्ध देवको अर्धशतक कर्णालीले बनायो पावरप्लेमा ३२ रन कर्णालीवरुद्ध फिल्डिङ गर्दै विराटनगर सुदूरपश्चिमको विजयी यात्रा जारी, लुम्बिनी अझै जितविहिन सुदूरपश्चिमविरुद्ध विवेकको अर्धशतक लुम्बिनीविरुद्ध सुदूरपश्चिमको सानदार बलिङ सुरुआत

पौडी: एस्लीले जितिन् चौथो स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदको पौडीमा गैह्रआवासीय नेपाली संघ (एनआरएनए)की खेलाडी एस्ली सापकोटा डंगोलले चौथो स्वर्ण पदक जितेकी छन् ।

पोखरास्थित फिस्टेल एकेडेमीमा सर्ट कोर्समा भएको महिला ८०० मिटर फ्रिस्टाइलमामा एस्लीले १० मिनेट ३०.६४ सेकेन्डको समय निकाल्दै चौथो स्वर्ण हात पारेकी हुन् ।  सो इभेन्टमा नेपाल पुलिस क्लबकी आर्या महर्जनले १० मिनेट ४१.६२ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै समिरा सोभ थापा मगरले १० मिनेट ५७.६४ सेकेन्डको समय निकाल्दै काश्य जितिन् ।

यसअघि उनले ५० मिटर बटरफ्लाई, १०० मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् ।


भिडियो
Pratis GC भन्छन्ः प्लेअफ जान गाह्रो छ
लगातार हारपछि लुम्बिनीका प्रशिक्षक Nandan Padnis भन्छन्ः बलिङ राम्रो हुनै सकेन
लगातार जितपछि सुदूरपश्चिमका प्रशिक्षक Jagat Tamata भन्छन्ः लुम्बिनीका खेलाडी आत्तिए
TIP TOP HELP NEPAL SPORTS CLUB TRAINING II Cava Club Volleyball Championship 2024
Cava Championship आयोजनाको तयारीमा पूर्वाधार अभावले गार्हो भयो : Jitendra Bdr Chand President NVA
Captain kushal Malla is funny guy. He has the big potential: Ravi Bopara ।। NPL ।।
NPL मा पहिलो जित निकालेपछि कर्णाली याक्सका विदेशी खेलाडी Zeeshan Maqsood