चैत्र १२, २०८२ बिहीबार | २२:५९:१९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

अन्तर्राष्ट्रिय पौडी महासंघका अध्यक्ष हुसेन नेपाल भ्रमणमा

काठमाडौं । अन्तर्राष्ट्रिय पौडी महासंघका अध्यक्ष क्याप्टेन हुसेन एल मुसलाम एक दिवसिय भ्रमणका क्रममा मंगलबार नेपाल आएका छन् ।

अध्यक्ष हुसेनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपाल पौडी संघका अध्यक्ष एवं ओलम्पिक कमिटिका उपाध्यक्ष अशोक बज्राचार्य लगायत संघका पदाधिकारीहरुले स्वागत गरे ।

अध्यक्ष हुसेनले अन्तर्राष्ट्रिय खेल परिसरमा भएको कार्यक्रममा नेपालमा स्कुलस्तरका  बालबालिकादेखि नै पौडी खेलको विकास गर्नुपर्ने भन्दै नेपालको पौडी विकासमा आफुले सहयोग गर्ने बताए । उनले अर्को पटक नेपाल आउँदा नेपालको लागि पौडी खेलको विकास गर्ने प्याकेज लिएर आउने बताए ।

 नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले अध्यक्ष हुसेनको आगमनले नेपालमा पौडी खेलको विकासमा सहयोग पुग्ने बताए ।

यस्तै सदस्य पारस श्रेष्ठले नेपालमा पौडीको विकासका क्रममा भएको प्रगती विवरण प्रस्तुत गरेका थिए ।

यसैक्रममा नेपाको भ्रमणमा रहेका विश्व पौडी महासंघका प्रशिक्षक सल्लाहकार एवं बिज्ञ जेम्स गिब्सनले नेपालका २० पौडी प्रशिक्षक एवं खेलाडीहरुलाई दुई दिन पौडीका विविध पक्षका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

यस्तै नेपाल भ्रमणमै रहेकी विश्व पौडी तथा रियो ओलम्पिककी स्वर्णधारी पेरनिल ब्लुमले आफ्नो अनुभव प्रदान गनुका साथै खेलाडीहरुको खेल विकासका लागि खेल प्रदर्शन गरेकी थिइन ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो