चैत्र १६, २०८२ सोमबार | १९:२९:५०
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

इजरायल जाने पौडी टोलीको बिदाइ

वर्ल्ड अक्वाटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुने नेपाली पौडी टोली

काठमाडौं । इजरायलको नेतन्यामा आयोजना हुने वर्ल्ड अक्वाटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुने नेपाली पौडी टोलीको बिदाइ भएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्( राखेप)का सदस्यसचिव टंकलाल घिसिङले शुभकामनासहित बिदाइ गरे। बिदाइ कार्यक्रममा संघका अध्यक्ष अशोक बज्राचार्य लगायतको उपस्थिती थियो ।

खेलाडीका लागि सहज वातावरण सिर्जना गर्न आफु हर समय लागि परेको भन्दै सदस्य सचिव घिसिङले पुरानो इतिहासलाई हेरेर रमाउने नभइ आफैले नयाँ इतिहास कोर्नु पर्ने बताए ।  

यहि भदौ १८ देखि २३ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको व्यवस्थापकमा जेनिफर लामा छन् । पौडीका प्रमुख प्रशिक्षक शंकर कार्कीले टोलीको प्रशिक्षण सम्हाल्ने छन् ।

अजलकाजी ताम्राकार (५० मिटर बटरप्लाइ र फ्रिस्टायल) इरभिन श्रेष्ठ (१ र २ सय मिटर फ्रिस्टायल) अल्भिन महर्जन (५० मिटर बटरप्लाइ र १ सय  मिटर फ्रिस्टायल), उपास्ती महर्जन (५० र १ सय मिटर ब्रेस्टस्ट्रोक), रोशा न्यौपाने (५० र १ सय मिटर फ्रिस्टायल) र टिशा महर्जन (५० मिटर ब्याकस्ट्रोक र १ सय मिटर फ्रिस्टायल) मा प्रतिस्पर्धा  गर्नेछन् ।

नेपाली टोली शनिबार विहान ७ बजे इजरायल प्रस्थान गर्नेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो