चैत्र ११, २०८२ बुधबार | १०:२७:२१
पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित

कुमार र जयरामको संयुक्त अग्रता

काठमाडौं । कुमार कामी र जयराम श्रेष्ठले ६ अन्डर ६२ स्कोर बनाउँदै सूर्य नेपाल ओपन गल्फको पहिलो दिन सोमबार संयुक्त अग्रता बनाएका छन् ।

त्यस्तै भुवनकुमार रोक्का र नेपालको नम्बर एक भुवन नगरकोटी पाँच अन्डर ६३ स्कोरसहित संयुक्त तेस्रो स्थानमा छन् ।

चार अन्डर ६४ स्कोरसहित रबि खड्का पाँचौं स्थानमा छन् भने धनबहादुर थापा र संजय लामाले एक अन्डर ६७ स्कोरसहित संयुक्त रुपमा छैटौं स्थानमा छन् ।

सूर्य नेपाल गल्फ टुरअन्तर्गतको सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल ओपन गल्फमा ४० प्रो र १५ एमेच्योर गरि कुल ५५ गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले १ लाख १० हजार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रोले क्रमशः ७४ हजार र ६० हजार प्राप्त गर्दा प्रतियोगितामा २१औं स्थानसम्म रहने खेलाडीले नगद पुरस्कार रकम पाउनेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो