चैत्र १४, २०८२ शनिबार | ०५:२५:०१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सूर्य नेपाल गल्फ टूर सोमबारबाट सुरु

काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२१ २२ प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ ।

आयोजक प्रोफेसनल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारदेखि बिहीबारसम्म सञ्चालन हुने जानकारी दिए।

प्रतियोगितामा ३४ प्रोफेसनल र १२ एमेच्योर गरि ४६ गल्फर सहभागी हुने अध्यक्ष दीपक आचार्यले बताए ।

आयोजकका अनुसार ७२ होलमा हुने प्रतियोगिताको कुल पुरस्कार राशी कुल ६ लाख ४० छ ।

प्रतियोगिताको विजेताले १ लाख १० हजार प्राप्त गर्नेछन् । दोस्रो र तेस्राेले क्रमशः ७४ हजार र ६० हजार प्राप्त गर्ने अध्यक्ष आचार्यले बताए । प्रतियाेगितामा २१औं स्थानसम्म रहने खेलाडीले नगद पुरस्कार रकम पाउनेछन् ।

आयोजकले शुक्रबहादुर राई, भुवन नगरकोटी, धन थापा, संजय लामा, रामे मगर, र १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोहोरो स्वर्ण पदक विजेता सुभास तामाङ गरि ६ खेलाडीलाई प्रतियोगिताको उपाधि दाबेदारको रुपमा लिएको छ । 

त्यस्तै आयोजकले यस वर्ष ८ प्रतियोगिता हुने तालिका सार्वजनिक गरेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो