चैत्र १८, २०८२ बुधबार | १४:१६:३९
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबादेखि हुने

फाइल फोटो

काठमाडौं। सूर्य नेपाल गल्फ टुरको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि सुरु हुने भएको छ ।

नेपाल गल्फर एसोसियनले सोमबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप गोकर्ण गल्फ क्लबमा मंगलबारदेखि सुरु हुने जनाएको हो ।

शुक्रबार सकिने प्रतियोगितामा ४१ प्रोफेसनल खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

७२ होलमा हुने च्याम्पियनसिपको सुरुआती दुई दिनपछि शीर्ष २१ व्यावसायिक खेलाडीले मात्र अन्तिम ३६ होलको प्रतिस्पर्धा गर्न पाउने छन् ।

प्रतियोगिताको विजेताले २ लाख ७० हजार तथा उपविजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २० हजार, चौंथोले १ लाख र पाँचौंले ८६ हजार रुपैयाँ पाउने छन् ।

यसैगरी शीर्ष २१ मा पर्ने खेलाडीलाई समेत नगद पुरस्कारको ब्यवस्था गरिएको छ । 

त्यस्तै च्याम्पियनसिप सकिएको भोलिपल्ट शनिबार प्रो-एम प्रतियोगिता हुनेछ । जसमा २५ प्रोफेसनल र १ सय एमेच्योर गल्फरले सहभागिता जनाउने छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो