चैत्र १२, २०८२ बिहीबार | १७:२८:०९
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

त्रिसा र विजयले बाई पाएसँगै नेपालको दुई पदक पक्का

काठमाडौं ।  थाइल्याण्डमा जारी एएसबिसी यु-२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा नेपालका महिला खेलाडी त्रिसा जवेगुले मिडल वैट ७५ किलो तौल समूह र पुरुष खेलाडी विजय बाटाले क्रुजर वैट ८६ किलो तौल समूहमा बाई प्राप्त गरेका छन् ।  

यससँगै बैंककमा जारी प्रतियोगितामा नेपालको कम्ती पनि दुई कास्य पदक पक्का भएको छ । त्रिसाले सेकिफाइनलमा काजकिस्तानकी येरजहान गुलसायासँग खेल्ने छिन्  भने विजयले भारतका मुस्किता माईखेलसँग गर्नेछन् ।

त्यसैगरी अर्का खेलाडी हेमा राईले महिला ५७ किलो तौल समूहमा क्वाटरफाइनलमा सिंगापुरका खेलाडी  चाव जी मिन बेरनिससँग प्रतिस्पर्धा गर्नेछिन् ।

महिला ४८ किलो तौल समूहमा सुस्मा तामाङले भियतनामी खेलाडी फाम थि किनहानसँग क्वाटरफाइनलमा खेल्नेछिन् ।

पुरुष ४८ किलो तौल समूहमा नेपालका लाल प्रसाद उप्रेतीले फिलिपिन्सका दुरेन मार्क लेफचरसँग, फेदर वैट पुरुष ५७ किलो तौल समूहमा नेपाली खेलाडी इन्द्र बहादुर सुनारले लाओसका खेलाडी सोक्साखोनसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो