चैत्र ५, २०८२ बिहीबार | १९:३०:३०
लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा

नवौं राष्ट्रिय खेलकुदः गण्डकी प्रदेशद्वारा बक्सिङ खेलाडी छनोट

तस्विर: सुदर्शन रञ्जित

पोखरा । आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशले बक्सिङ खेलाडी छनोट गरेको छ ।

खेलकुदका लागि गण्डकीले शनिबार बक्सिङ अन्तिम चरणको छनोट गर्यो ।

छनोटबाट ४८ केजीमा कास्कीका दर्शन गुरुङले ५१ केजीमा तनहुँका विपिन गुरुङ, ५४ केजीमा नवलपुरका उपस गुरुङ, ५७ केजीमा गोरखाका बुद्ध लामा, ६० केजीमा नवलपुरका निश्चल गुरुङ, ६३.५ केजी तौल समूहमा नवलपुरका सुवास लावत, ६७ केजीमा नवलपुरका सफल मगर, ७१ केजीमा नवलपुरका निशान गुरुङ, ८६ केजीमा नवलपुरका किरन विक र ९२ केजीमा कास्कीका मुरा गुरुङ छनोट भए ।

यस्तै, महिलामा ५० केजीमा कास्की सोनिया बरवाल, ५२ केजीमा मोनिका राना, ५४ केजीमा एलिना गर्बुजा, ४८ केजीमा रमिशा श्रेष्ठ छनोट भए ।

राष्ट्रिय खेलकुदको नवौं संस्करण पोखरामा असोज २८ देखि कार्तिक तीन गतेसम्म हुने तालिका छ ।

तस्विर: सुदर्शन रञ्जित
तस्विर: सुदर्शन रञ्जित

भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।