चैत्र ६, २०८२ शुक्रबार | २०:५५:४३
पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा

एशियन बक्सिङ छनोटमा चन्द्र र सुस्मा विजयी

काठमाडौं । आसन्न १९औं एशियन गेम्सको दोस्रो चरणको बक्सिङ छनोटअन्तर्गत मंगलबार भएको सेमिफाइनल खेलमा पुरुष ५२ किलो तौल समूहमा नेपाल प्रहरीका चन्द्र थापाले बक्समाण्डुका लक्ष्मण राईलाई ५ः० अंकको आधारमा र नक्साल बक्सिङ क्लबका सुस्मा तामाङले त्रिभुवन आर्मी क्लबका मिनु गुरुङलाई ३ः२ को स्पिलिट डिसिजनका आधारमा पराजित गरेका छन् । 

यस्तै महिला महिला वैन्टम वैट ५७ किलो तौल समूहमा टिएसी वी का चन्द्रकला थापाले नेपाल प्रहरीका निशा तामाङलाई ५ः० को अंको आधारमा पराजित गरे  । महिला ६० किलो तौल समूहमा त्रिभुवन आर्मी ए का पूनम रावलले एपिएफका संगिता सुनारलाई स्पिलिट डिसिजनका आधारमा पराजित गरे । महिला ६९ एपिएफका सरस्वति रानामगरलाई एबीडीको आधारमा विनिता थापामगरलाई पराजित गरे । 

पुरुष ५७ किलो तौलमा बक्समाण्डुका सुरज महर्जनले एपिएफका पुरन राईलाई स्पिलिट डिसिजनका आधारमा पराजित गरेका थिए । पुरुष ७५ किलो तौल समूहमा त्रिभुवन आर्मी क्लबका दीपेश लामाले काठमाण्डौका शनिल शाहीलाई स्पिलिट डिसिजनका आधारमा पराजित गरेका थिए । 

उक्त छनोट प्रतियोगितामा नेपाल राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, उपाध्यक्षद्वय नरेन्द्र पोमो र भोज राज सिटौला, नेपाल बक्सिंग सघका केन्द्रिय सदस्य एवम् ओलम्पियन रामबहादुर गिरी, के.स. श्याम काजी अवाले, शोभाजंग केसी, दुर्गा गहतराज, पुष्करराज पन्त, बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर, पूर्वमुख्य प्रशिक्षक प्रचण्ड शर्मा लगायतको उपस्थिति रहेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो