चैत्र ६, २०८२ शुक्रबार | ०७:०६:४०
रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन

बक्सिङ टोलीको बिदाई

काठमाडाैं । मे ८ देखि १९ तारिखसम्म टर्किको इस्तानबुलमा ८३ देशका १९२ खेलाडीको सहभागितामा हुने आइबा विश्व महिला बक्सिङ च्याम्पियनशिपमा सहभागी हुने चार महिला खेलाडीसहित २ जना प्रशिक्षक र एक जना टिम व्यवस्थापकसहित सात सदस्सीय टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिशिङले बिदाई गरेका छन् । 

प्रतियाेगितामा नेपाली महिला बक्सिङ  ४८ किलो तौल समुहमा नेपालकी उदियमान खेलाडी सुस्मा तामाङ्गले चुनौति प्रस्तुति गर्नेछिन् । त्यसैगरी ५२ किलो तौल समुहमा मिनु गुरुङले प्रतिष्पर्धा गर्नेछिन् भने महिला ५७ किलो तौल समुहमा चन्द्रकला थापाले प्रतिष्पार्धा गर्नेछिन्। 

यस्तै, ६० किलो तौल समुहमा  पुनम रावलले प्रतिष्पर्धा गर्नेछिन् ।

प्रतियोगितामा नेपालको तर्फबाट प्रमुख प्रशिक्षक प्रकाश थापामगर तथा आइबा थ्री स्टार कोच एवम एशियन पदकधारी दीपक महर्जन रहेका छन् भने टिम व्यवस्थापकमा नेपाल बक्सिङ सघका केन्द्रिय सदस्य एवम् योगा थेरापिष्ट पुष्करराज पन्त छन् । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीले एक लाख, दोस्रो स्थान प्राप्त गर्नेले पचास हजार, तथा तेस्रो स्थान प्राप्त गर्नेले पच्चिस हजार डलर प्राप्त गर्नेछन् । 

प्रतियोगिताको दौरानमा हुने आइवाको चुनावमा सहभागी हुनका लागि नेपाल बक्सिङ संघका अध्यक्ष श्री राम अवाले र केन्द्रीय सदस्य मानबहादुर भण्डारी पनि अर्को हप्ता इस्तानबुल प्रस्थान गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो