वैशाख २६, २०८२ शुक्रबार | ०९:११:४०
म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा

वीर गणेशमान बक्सिङः आकाश र अस्मिता च्याम्पियन

काठमाडौं । आकाश राना र अस्मिता थापा बुधबार वीर गणेशमान बक्सिङ प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

पोखरामा सम्पन्न खेलको पुरुष ५२ केजी तौल समूहमा कास्कीका सरोज गुरुङलाई हराउँदै नवलपुरका आकाश विजयी भए । सोही तौल समूहमा पर्वतका ओमन गुरुङ र तनहुँका अनिश गुरुङ तेस्रो भए ।

पुरुष ५७ केजी तौल समूहअन्तर्गत स्याङ्जाका विपिन श्रेत्रीभण्डारीलाई हराएर कास्कीका सौगात कुमाल च्याम्पियन बने । स्याङ्जाकै शंकर खनाल र नवलपुरका अनिश तामाङ तेस्रो भए ।

यस्तै, बुधबारै भएको पुरुष ६३ केजीतर्फ पर्वतका निश्चल गुरुङ विजेता, कास्कीका सागर परियार उपविजेता तथा नवलपुरका सुनिल पुन र बाग्लुङका निर्तिक गह मगर तेस्रो भए ।

पुरुषतर्फको ६९ केजी तौल समूहमा पर्वतका सुनिल विक विजेता, कास्कीका कुशल कुमाल उपविजेता तथा नवलपुरका रामबहादुर गर्जना र स्याङ्जाका विवेक नेपाली तेस्रो भए ।

यस्तै, पुरुषतर्फकै ७५ केजी तौल समूहतर्फ पर्वतका निशान गुरुङ विजेता र कास्कीका मन गुरुङ उपविजेता, ८१ केजी तौल समूहतर्फ पवर्तका मनिस विसी विजेता तथा ९१ केजी तौल समूहअन्तर्गत पर्वतका किरण विक विजेता र कास्कीका आयुश थापा उपविजेता बने ।

यसैगरी, महिला ५१ केजी तौलअन्तर्गत पर्वतकी अस्मिता थापा, ५७ केजीतर्फ पर्वतकी सीमा गुरुङ र ६० केजीतर्फ पर्वतकी नै जोसिका श्रेष्ठ च्याम्पियन बने ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP