चैत्र १४, २०८२ शनिबार | ०९:४५:०४
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

कोभिड १९ संक्रमित भएपछि सुस्मा उज्वेकिस्तान नजाने

काठमाडौं । उज्वेकिस्तानको तास्कन्दमा आयोजना हुने ‘एएसबिसी यु २२ पुरूष र महिला बक्सिङ प्रतियोगिता’मा सहभागी हुन जान लागेकी सुस्मा तामाङको पिसिआर परीक्षणको नतिजा पोजेटिभ आएको छ ।

उज्वेकिस्तानमा बिहीबारदेखि सुरू हुने प्रतियोगिताको लागि सुस्मा सहितको टोली मंगलबार राति ११ बजे प्रस्थान गर्ने कार्यक्रम थियो । तर, कोभिड संक्रमण भएपछि उनी जान पाइनन् ।

नेपालबाट एकमात्र सहभागी खेलाडीको रूपमा उज्वेकिस्तान जान लागेकी सुस्माले प्रतियोगितामा ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गर्ने तय भएको थियो ।

उज्वेकिस्तान जाने टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) लगायतले सोमबार विदाई गरिएको थियो । प्रतियोगितामा एसियाका ३० देशहरू सहभागी छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो