चैत्र ८, २०८२ आइतबार | ०२:२२:०२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

सुस्माले एएसबिसी बक्सिङ प्रतियोगिता खेल्ने

काठमाडौं । सुस्मा तामाङले उज्वेकिस्तानको तास्कन्दमा आयोजना हुने ‘एएसबीसी यु २२ पुरूष र महिला बक्सिङ प्रतियोगिता’ मा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

उज्वेकिस्तानमा पुस ६ गते देखि हुने प्रतियोगिताको लागि सुस्मा लगायत मुख्य प्रशिक्षक प्रकाश थापा मगर र सहायक प्रशिक्षक नबिन तण्डुकारको टोली मंगलबार राति ११ बजे त्यसतर्फ प्रस्थान गर्ने छन् । जुनियर बक्सिङको विश्व वरियातामा छैटौं स्थानकी सुस्माले प्रतियोगितामा ४८ किलो तौल समुहमा प्रतिस्पर्धा गर्ने छिन् ।

उज्वेकिस्तान जाने टोलीलाई सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले सोमबार बिदाइ गरे । बिदाइ कार्यक्रममा बोल्दै मन्त्री गहतराजले सुस्माबाट नेपाली खेल क्षेत्रको ठूलो आशा भएको बताए ।

‘सुस्माबाट नेपाली खेलक्षेत्रले ठुलो आशा गरेको छ । पदक लिएर फर्कनुहोस, अग्रिम शुभकामना,’ मन्त्री गहतराजले भने, ‘अन्तर्राष्ट्रिय बक्सिङका अध्यक्ष नेपाल भ्रमण गर्नुले नै विश्वमा हाम्रो पहिचान राम्रो भएको प्रमाणित गरेको छ ।’

पुर्वाधारको अभाव र कमजोर ब्यवस्थापनका बावजुत पनि खेलाडीहरुले सधैं उच्च मनोबलका साथ अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेकोमा गर्वान्वित अनुभूति भएको बताए । यस्तै, उनले खेल व्यवस्थापन पक्षमा प्रयास भइरहेको जानकारी दिए ।

प्रतियोगितामा एसियाका ३० देशहरु सहभागी हुनेछन् । जहाँ सुस्मा नेपालको प्रतिनिधित्व गर्ने एकमात्र खेलाडी हुन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो