चैत्र १०, २०८२ मंगलबार | २३:४८:१७
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

युथ तथा जुनियर बक्सिङः बक्समाण्डु र अल्फा टिम च्यािम्पयन

फाइल तस्बिर

काठमाडौं ।  प्रथम युथ तथा जुनियर बक्सिङमा बक्समाण्डु बक्सिङ क्लब र अल्फा बक्सिङ क्लब टिम  बन्न च्याम्पियन बनेका छन् ।। युथ पुरुषतर्फ चार स्वर्ण र एक कांस्य गरी पाँच पदक जित्दै बक्समाण्डु बक्सिङ क्लब च्याम्पियन बनेको हो ।

त्यसैगरी दुई स्वर्ण, एक रजत र एक कांय गरी चार पदक जित्दै एचटुओ बक्सिङ क्लब दोस्रो तथा एक स्वर्ण, एक रजत र एक कांस्य गरी तीन पदक जित्दै एक्स बक्सिङ क्लब, कास्की तेस्रो स्थानमा रहे । युथ पुरुष तर्पm देशभरीका १५ क्लबहरु सहभागी रहेका थियो ।

पुरुष जुनियरतर्फ तीन स्वर्ण एक रजत दुई कांस्य गरी ६ पदक जित्दै अल्फा बक्सिङ क्लब दांग टिम च्याम्पियन बन्यो ।  दुई स्वर्ण र एक रजत गरी तीन पदक जित्दै स्वीट साइन्स बक्सिङ क्लब काठमान्डौं दोस्रो तथा दुई स्वर्ण जत्दै आर्यन फिटनेश क्लब, पेप्सीकोला तेस्रो स्थानमा रहे। पुरुष जुनियर तर्पm १६ वटा टिमहरुले सहभागिता जनाएका थिए । 

सोमबार सम्पन्न भएका फाइनल खेलमा युथ पुरुषतर्फ ४८ किलो तौल समुहमा  एचटुओका अप्रिल रानाले अल्फाका गिर्वान केसी लाई ५ः० अंकको आधारमा पराजित गर्दै स्वर्ण जिते ।

भक्तपुरका विकल व्वयोधा ५१ किलो तौल समुहमा बाँकेका शुभम जंग शाहलाई ५ः० अंकको आधारमा पराजित गर्दै च्याम्पियन बने । बक्समाण्डुका प्रवल उप्रेतीले ५४ किलोमा एचटुओका आशिष भेगालाई ५ः० अंकको आधारमा पराजित गदै स्वर्ण पदक चुमे ।

५७ किलो तौलमा  बक्सकमन्डुका छिरिङवाङ्दी शेर्पाले दमकका ओयल राईलाई ५ः० अंकको आधारमा हराउँदै स्वर्ण पदक जिते ।

६० किलो तौलमा बक्समाण्डुका आयुश थापाले स्वीट साईन्स बक्सि स्वीट साइन्सका शुगल रोका मगरलाई आरएससीको आधारमा तथा ६३.५ किलोमा बक्समान्डुका रेजिन गुरुङले एक्स बक्सिङका यश गुरुङलाई ३ः१ अंकको आधारमा  स्तब्ध बनाउँदै स्वर्ण पदक हात पारे ।

६७ किलोमा फाईट प्रोका रोनिश राईले जेनेक्सका शलिल महर्जनलाई ३ः२ अंकको अधारमा पराजित गर्दै स्वर्ण पदक हात चुमे ।

७१ किलोमा एचटुओका धिरज गुरुङले फाईट प्रोका जीवन तामाङलाई आरएससीको आधारमा पराजित गर्दै स्वर्ण पदक जिते ।  ७५ किलोमा केली बोहरा किर्तिपुरका अबिसोन महर्जनलाई आरएससीको आधारमा पराजित गर्दै स्वर्ण पदक जित्न सफल भए ।


ललितपुरका साजन तामाङले ८० किलो तौल समुहमा सुनसरीका कार्साङ लामालाई एबिडीको आधारमा हराउँदै स्वर्ण जिते । ९२ प्लस किलो तौल समुहमा एक्स बक्सिङका दिपेन रानालेकिर्तिपुरका निशेर राईलाई आरएससीको आधारमा पराजित गर्दै स्वर्ण पदक हासिल गरे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो