चैत्र १४, २०८२ शनिबार | १९:२१:५५
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

अन्तर्राष्ट्रिय बक्सिङ संघको मान्यता खारेज

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबिए) को मान्यता खारेज गरेको छ ।

आइओसीको बिहीबार बसेको कार्यकारी बोर्ड बैठकले नियम ३.७ को अधारमा आइबिएको मान्यता खारेज गरेको हो ।

प्रतिवेदनका अनुसार आइओसीले सन् २०२१ डिसेम्बर ९ मा आइबिएलाई पठाएको पत्र अनुसार तोकिएका सर्तहरू पूरा गर्न नसकेका कारण मान्यता खारेज भएको ।

आइबिएले हालसम्म आइओसीको यो निर्णयकोविरुद्धमा अपिल गर्ने कुनै संकेत दिएको छैन ।

यसैगरी बैठकले आइबिएले सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने समर ओलम्पिकमा बक्सिङ प्रतियोगिता आयोजना गर्न नपाउने निर्णय पनि गरेको छ । आइओसी बैठकलेले पेरिस ओलम्पिकमा भने बक्सिङलाई समावेश गर्ने निर्णय गरेको छ ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो