चैत्र १०, २०८२ मंगलबार | १९:२९:२८
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

प्रथम चन्द्रागिरि राष्ट्रिय ब्याड्मिन्टन भदौ ३१ गतेदेखि

काठमाडौं । प्रथम चन्द्रागिरि राष्ट्रिय ब्याड्मिन्टन प्रतियोगिता भदौ ३१ गतेबाट सुरू हुने भएको छ ।

चन्द्रागिरि नगरपालिका(७ स्थित महांकाल ब्याड्मिन्टन कभर्ड हलको आयोजनामा हुने सो प्रतियोगितामा विभिन्न सात विधामा प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरू महांकाल ब्याड्मिन्टन कभर्ड हलमा असोज ३ गतेसम्म सञ्चालन हुनेछन् ।

चन्द्रागिरि नगरमै पहिलोपटक हुन लागेको सो प्रतियोगितामा पुरूष एकल (शीर्ष २०), महिला एकल (शीर्ष २००, पुरूष एकल (शीर्ष २० बाहेक), महिला एकल (शीर्ष २० बाहेक), पुरूष युगल खुल्ला (शीर्ष २० बाहेक), पुरूष युगल ४५ वर्षमाथि र पुरूष युगल चन्द्रागिरि वडास्तरीय विधामा प्रतिस्पर्धा गराइने आयोजक महांकाल कभर्ड हलका अध्यक्ष देवेन्द्र महतले जानकारी दिए ।

प्रतियोगिताको पुरूष तथा महिला एकलतर्फको विजेताले ४० हजार रूपैयाँ, उपविजेताले ३० हजार रूपैयाँ तथा तेश्रो स्थान हासिल गर्ने खेलाडीले १५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन् ।

त्यस्तै प्रतियोगिताको पुरूष तथा महिला एकलतर्फ बाहेकका विधाका विजेताले नगद ३० हजार रूपैयाँ, उपविजेताले २५ हजार रूपैयाँ तथा तेश्रो स्थान हासिल गर्ने खेलाडी तथा जोडीले १० हजार रूपैयाँ नगद पुरस्कार पाउने बताइएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागिताका लागि भदौ २५ गतेभित्र नाम दर्ता गरिसक्नुपर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो