चैत्र १३, २०८२ शुक्रबार | ००:०५:२६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

गोल्डेन एथलेटिक्स मिटको नयाँ मिति घोषणा

काठमाडौं । एथलेटिक्स परिवार नेपालले आयोजना हुने गोल्डेन एथलेटिक्स मिट प्रतियोगिता सरेको छ  ।

एथलेटिक्स परिवारले मंगलबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता दुई दिनपछि सरेको जनाएको हो । प्रतियोगिता माघ २२ र २३ गते  हुनेछ।  

आयोजकले यस अघि माघ २० र २१ मा त्रिपुरेश्वस्थित दशरथ रंगशालामा  हुने तय प्रतियोगिता प्राविधिक कारण सरेको बताएको छ ।

गोल्डेन एथलेटिक्स मिटमा महिला तथा पुरुषतर्फ विभिन्न २७ वटा ट्रयाक एण्ड फिल्ड इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ मिटर, एक हजार ५०० मिटर, पाँच हजार मिटर,१० हजार मिटर दौडका साथै फ़िल्ड तर्फ लडगजम्प, ट्रिपलजम्प, हाईजम्प, सटपुट र ज्याभलिन थ्रो समावेश गरिएको छ ।

यसैगरी प्रतियोतिमा चार गुणा एक मिटर दौड र चार गुणा चार सय मिटर मिक्स रिले दौड़ पनि हुनेछ । आयोजकले चार गुणा चार सय मिटर मिक्स रिले दौड नेपालमा पहिलो पटक हुन लागेको जनाएको छ ।

व्यक्तिगततर्फ प्रत्येक इभेन्टमा प्रथम हुनेलाई ६, द्वितीय हुनेलाई चार हजार र तृतीय हुनेलाई दुई  हजार रुपैयाँको साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसै गरि रिले दौडमा प्रथम हुने टिमलाई आठ, द्वितीयलाई ६ हजार र तृतीयलाई चार हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ भने  महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी र राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई ६ हजार रुपैयाँ बाट पुरस्कृत गरिने छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो