चैत्र १८, २०८२ बुधबार | १०:०२:०७
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

नेपालगन्ज म्याराथन विजेताले डेढ लाखको पुरस्कार पाउने

काठमाडौं । नेपालगन्ज म्याराथनको आठौँं संस्करणमा विजेताले एक लाख पचास हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । 
आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष एवं नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बिहीबार घोषणा गरेअनुसार म्याराथनको उपविजेताले ६० हजार तथा तेस्रो हुनेले ३० हजार रुपैयाँ पाउनेछन् ।

त्यसैगरी महिला हाफ म्याराथनमा विजेताले ६० हजार रुपैयाँ पाउँदा उपविजेताले ३० हजार तथा तेस्रो हुनेले १५ हजार, पुरुष १० किलोमिटर खुल्लामा विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ पाउनेछन् ।

विद्यालयस्तरीय पाँच किलोमिटर छात्र दौडमा विजेताले १० हजार, उपविजेताले सात हजार र तेस्रो हुनेले पाँच हजार, तीन किलोमिटर छात्रामा विजेताले १० हजार, उपविजेताले सात हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिता यही मंसिर २४ गते शनिवार हुने आयोजकले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो