श्रावण ३, २०८२ शनिबार | ०५:२४:४६
हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने भारत जाने कबड्डी टोलीको बिदाइ मिना सुनार पोखरा निन्जाजमा अनुबन्ध आरति सुवेदीले मधेश युनाइटेडबाट खेल्ने हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने भारत जाने कबड्डी टोलीको बिदाइ मिना सुनार पोखरा निन्जाजमा अनुबन्ध आरति सुवेदीले मधेश युनाइटेडबाट खेल्ने

एथ्लेटिक्स: सटपुटमा आर्मीका तिलकले जिते स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको पुरुष सटपुटमा त्रिभुवन आर्मी क्लबका तिलक विकले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा शनिबार बिहान भएको खेलमा १२.८५ मिटरको दूरीसहित तिलकले स्वर्ण चुमे । आर्मीकै चित्रबहादुर वली १२.६५ मिटरसहित रजत पदक जित्दा बागमती प्रदेशका ललित रावत ११.९५ मिनटरसहित तेस्रो भए ।

यसअघि सम्पन्न १० हजार मिटर महिला दौडमा बागमतीकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितिसकेकी छन् । यस्तै १५ सय मिटर पुरुष दौडमा आर्मीका मुकेश पाल र सोही इभेन्टको महिलातपर्ः एपिएफकी फुलमति रानाले स्वर्ण जितेका थिए ।


भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS