चैत्र १६, २०८२ सोमबार | १६:२१:०५
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

ब्लु ड्रागन म्याराथन आइतबार हुने

काठमाडौं । अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी इन्ट्रापेड नेपालले आइतबार हाफ म्याराथनको आयोजना गर्ने भएको छ । भियतनाममा सडक बालबालिका र गरिबीका कारण विद्यालय छाड्नु परेका बालबालिकालाई सहयोग गर्ने लक्ष्यका साथ इन्ट्रापेडले हाफ म्याराथन आयोजना गर्न लागेको हो ।

च्यारिटी म्याराथनका रुपमा रहेको यस प्रतियोगितलाई इन्ट्रापेडले ‘ब्लु ड्रागन म्याराथन’को नाम दिएको थियो । ब्लु ड्रागन म्याराथन आइतबार बिहान ६ः३० बजे इन्ट्रापेड नेपालको कार्यालय लाजिम्पाटबाट सुरु भएर महाराजगञ्ज, सामाखुशी चोक हुदै ग्रिनल्यान्ड, टोखा, बुढानिलकण्ठ, हात्तिगौडा, गल्फुटार, महाराजगञ्ज हुदै लाजिम्पाट आएर सकिनेछ ।

२१ किलोमिटरको ब्लु ड्रागन म्याराथनबाट जम्मा भएको रकम इन्ट्रापेडले भियतनामका बालबालिकालाई सहयोग गर्नेछ । इन्ट्रापेडले उक्त रकम भियतनामका रहेको ब्लु ड्रागन चिल्ड्रेन फाउन्डेसनमार्फत बालबालिकालाई सम्म पुर्याउनेछ ।

ब्लु ड्रागन म्याराथनमा इन्ट्रापेड नेपालसँग सहयकार्य गरेका तथा उनीहरूसँग जोडिएका संस्थाका प्रतिनिधिहरूले प्रतिस्पर्धा गर्नेछन् ।

अष्ट्रेलिया मुख्यालय रहेको इन्ट्रापेड ट्राभलको नेपाल, भुटान, सिंगापुर, अमेरिका, भियतनामलगायतका थुप्रै देशमा कार्यालय रहेको छ । इन्ट्रापेडले आफ्नो कार्यालय रहेका सबै देशमा यस प्रतियोगिताको आयोजना गरेको छ । नेपालमा भने आइतबार हुन लागेको हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो