चैत्र ६, २०८२ शुक्रबार | १८:५४:३२
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

काठमाडौं म्याराथन शनिबार

काठमाडौं । एनआरएन स्पोर्टस फाउन्डेसनको आयोजनामा शनिबार हुने १४औं काठमाडौं म्याराथनको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

डेढ दशकभन्दा लामो समयदेखि निरन्तर रुपमा भइरहेको प्रतियोगिता कोभिड १९ को विश्वव्यापी महामारीका कारण पछिल्ला दुई वर्ष हुन सकेको थिएन ।

एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रनिङ (एआइएमएस) का आधिकारिक प्रतिनिधि आमिर स्यान्डिवनले त्रिपुरेश्वरबाट सुरु भएर त्यहीं टुंगिने म्याराथनका लागि काठमाडौं, भक्तपुर र ललितपुरको बाटो नापिसकेका छन् । दौडमा पुरुष र महिला दुवैको म्याराथन र हाफ म्याराथन समावेश छ । म्याराथनमा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यस्तै हाफ म्याराथनमा विजेताले ५०, दोस्रो हुनेले २५ र तेस्रो हुनेले १० हजार रुपैंया जित्ने आयोजकले जनाएको छ ।

प्रतिस्पर्धामा पाँच किलोमिरटको दौड पनि राखिएको छ र यसमा खुल्ला, १० कक्षासम्मका विद्यार्थी तथा ४५ वर्ष माथिको मास्टर्स गरेर तीन विधामा प्रतिस्पर्धा हुनेछ । खुल्ला र विद्यार्थी विधामा विजेताले १०, दोस्रो हुनेले ५ र तेस्रो हुनेले ३ हजार रुपैयाँ हात पार्ने छन् । मास्टर्सतर्फ शीर्ष तीन स्थानमा आउनेले ५ हजार, ३ हजार र २ हजार रुपैयाँ जित्ने छन् ।

प्रतिस्पर्धामा ३ किलोमिटर ह्विलचेयर, ३ किलोमिटर फेमिली रन र ३ किलोमिटर आमन्त्रण सेलेब्रेटी रन पनि राखिएको छ । त्यसमध्ये ह्विलचेयरमा विजेताले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ हात पार्नेछन् । फेमिली रनमा अभिभावकले आप्mना छोरा छोरीको हात समातेर भाग लिनेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो