चैत्र १४, २०८२ शनिबार | ०२:०४:४१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

कान्तिपुर हाफ म्याराथन जेठ २१ गते

काठमाडाैं । कान्तिपुर पब्लिकेसनद्वारा आयोजना हुने ‘कान्तिपुर हाफ म्याराथन’ जेठ १९ गते हुने भएको छ ।

कान्तिपुर पब्लिकेसनले सातौं संस्करण आफ्नो वार्षिकत्सवको दिन अर्थात् फागुन सात गर्ने गरेको थियो । तर, यो पटक हुने आठौं संस्करण फरक मितिमा गर्ने तय भएको आयोजकले जानकारी दिए ।

प्रतियोगिता कान्तिपुरको कार्यालय थापाथलीस्थित सेन्ट्रल विजनेस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, ठिमी, सल्लाघारी चोकबाट फन्को लगाएर सुरुआत विन्दुमै  आएर टुङ्गिने छ ।

यस्तै, सेन्ट्रल विजनेस पार्कबाटै सुरु हुने ह्विलचेयर रेस थापाथली, माइतीघर मण्डला, फन्को लगाएर पुनः सेन्ट्रल पार्कमा नै आएर टुङ्गिने छ । कान्तिपुर हाफ म्याराथन कोभिड १९ को कारण तीन वर्षपछि हुन लागेको हो ।

एनआइसी एसिया बैंकको प्रमुख प्रायोजनमा हुने प्रतियोगिताको लागि जेठ १७ गतेसम्मका लागि दर्ता खुला भइसकेको आयोजकले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो