चैत्र ४, २०८२ बुधबार | १३:५२:३८
सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही

मेयर कप खुला हाफ म्याराथन पुस २४ गते हुने

काठमाडौं ।  सिन्धुपाल्चोकको चौतारामा मेयर कप खुला हाफ म्याराथन प्रतियोगिता पुस २४ गते हुने भएको छ । चौतारा साँगाचोकगढीमा हुने म्याराथनमा खुला पुरुष तथा महिला हाफ म्याराथन, पुरुष तथा महिला भेट्रान्स, सुपर भेट्रान्स र स्थानीय चौतारा साँगाचोकगढी नगरपालिकाभित्रका पुरुष तथा महिला हाफ म्याराथन गरी कुल चार विधामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

खुला म्याराथन साँगाचोकगढीबाट सुरू भएर गौरती भिमेश्वर हुँदै टुँडिखेलसम्म हुनेछ । चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा आयोजित प्रतियोगिताका खुला पुरुष तथा महिलातर्फका विजेताले समान ४४ हजार चार सय ४४ रुपैंया, पुरुष तथा महिलातर्फका उपविजेताले २२ हजार दुई सय २२ रूपैयाँ, तेस्रो हुनेले समान ११ हजार एक सय ११ रुपैयाँ र चौंथो हुनेले पाँच हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । 

यस्तै, पुरुष तथा महिला भेट्रान्स (४०–५५) का विजेताले समान नौ हजार नौ सय ९९ रुपैयाँ, उपविजेताले पाँच हजार पाँच सय ५५ रूपैयाँ र तेस्रो हुनेले समान तीन हजार तीन सय ३३ रूपैयाँ प्राप्त प्राप्त गर्नेछन् ।

पुरुष सुपर भेट्रान्स (५५ वर्षभन्दा माथि) को विजेताले पाँच हजार पाँच सय ५५ रूपैयाँ प्राप्त गर्नेछ ।

स्थानीय चौतारा साँगाचोकगढी नगरपालिकाभित्रका पुरुष तथा महिला विजेताले पाँच हजार पाँच सय ५५ रूपैयाँ पाउनेछन् ।


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH