चैत्र १२, २०८२ बिहीबार | १५:१९:०४
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

विजेतालाई चार लाख रुपैयाँ

पोखरा ।  नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने १६ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विजेताले चार लाख रुपैयाँ हात पार्ने भएका छन् ।

नेपाल भूतपूर्व खेलाडी मञ्चले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा खुल्ला म्याराथन विजेताले चार लाख रुपैयाँ दोस्रो स्थानको खेलाडीले दुई लाख, तेस्रो स्थानको खेलाडीले एक लाख र चौथो स्थानको खेलाडी ३० हजार रुपैयाँ हात पार्ने जनाएको हो ।

फागुन सात गते हुने प्रतियोगितामा म्याराथनसहित १० किलोमिटर पुरुष र महिला, पाँच किलोमिटर छात्र, छात्रा, ह्विलचियर र दृष्टिविहिनको पुरस्कार राशाीमा समेत वृद्धी गरिएको आयोजकले जनाएको छ ।

‘आगामी तीन वर्ष भित्र म्याराथनको अन्तर्राष्ट्रिय छाता एम्समा दर्ता  गराउने योजना अनुसार पुरस्कार राशी १० लाख रुपैयाँ पुर्याउने लक्ष्यसहित अघि बढिरहेका छौ,’नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रेस विज्ञप्त्तीमा उल्लेख गरेको छ ।


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो