चैत्र १८, २०८२ बुधबार | १६:११:०९
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

महिला ५ किलोमिटर दौडमा नयाँ विश्व कीर्तिमान

काठमाडौं । केन्याकी बिट्रिस चेबेटले महिलाको ५ किलोमिटरको विश्व कीर्तिमान कायम गरेकी छन् । २३ वर्षीय चेबेटले बार्सिलोनाको कर्सा डेल नासोस रोड रेसमा निर्धारित दुरी १४ मिनेट १३ सेकेन्टमा पूरा गरिन् । 

चेबेटले इथियोपियाकी सेनबेरे टेफेरीको कीर्तिमान भङ्ग गरेकी हुन् । टोफेरीले सन् २०२१ मा १४ मिनेट २९ सकेन्डको कीर्तिमान कायम गरेकी थिइन् ।

इथाेपियाकी इजेगायेहु तेय दोस्रो र केन्याकी लिलियन रेन्गरुक तेस्रो स्थानमा रहे । चेबेटले हंगेरीकाे बुढापेस्टमा भएकाे विश्व एथलेटिक्स च्याम्पियनिसपकाे ५ हजार मिटर दाैडमा कांस्य पदक जितेकी थिइन् । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो