चैत्र १८, २०८२ बुधबार | १०:०३:२६
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

एसियाली खेलकुलः एथलेटिक्सकी फुलमतीको व्यक्तिगत प्रर्दशनमा सुधार

काठमाडौं । चीनको हाङ्झाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत एट्लेटिक्सको महिला १ हजार ५ सय मिटर दौडमा नेपालकी फुलमती रानाले व्यक्तिगत प्रदर्शनमा सुधार गरेकी छन् । 

निर्धारित दुरी पार पर्न ४ मिने ३७.६४ सेकेन्ड लगाएकी फुलमती १५ औं स्थानमा रहिन् । यो स्पर्धामा १७ खेलाडी थिए । फुलमतीले लाओस र पाकिस्तानी खेलाडीलाई मात्र पछि पार्न सकिन् ।

यसअघि उनले सन् २०२३ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियन च्याम्पियनसिपमा ४ मिनेट ४९ दशमलव २२ सेकेन्डको समयमा दौड पूरा गरेकी थिइन् । 

यो स्पर्धाममा ४ मिने ११.६५ सेकेन्डको समय निकाल्दै बहराइनकी विनफ्रेड यावीले स्वर्ण पदक जितिन् । यसैगरी भरातकी हरमिलन बेन्सले ४ मिनेट १२.७४ सेकेन्डका साथ रजत तथा बहराइनकै मार्टा योटाले ४ मिनेट १५.९७ सेकेन्डको समय निकाल्दै  रजत पदक हात पारे । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो