चैत्र १४, २०८२ शनिबार | ०६:५३:४२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

विश्व एथलेटिक्स च्याम्पियनसिपः चार गुणा चार सय मिटर दौडमा नेदरल्यान्ड्सलाई स्वर्ण

काठमाडाैं । हंगेरीको बुडापेस्टमा जारी विश्व एथलेटिक्स च्याम्पियनसिपको महिला चार गुणा चार सय मिटर रिले दौडमा नेदरल्यान्ड्सले स्वर्ण पदक जितेको छ ।

नेदरल्यान्ड्सले जमैका र बेलायतलाई पछि परेको हो । इभलिन सालबर्ग, लाइकी क्लेभर, क्याथेलिजन पिटर्स र फेम्के बोलसम्मिलिन डच टोलीले ३ मिनेट २०.७२ सेकेन्डमा निर्धारित दूरी पार गर्याे।

क्यान्डिस म्याकलियोड, जेनिभ रसेल, निकिशा प्राइस, स्टेसी-एन विलियम्ससम्मिलित जमैकन टोलीले ३ मिनेट २०.८८ सकेन्डेको समय निकल्दै रजत तथा लभिआइ निल्सन, एम्बर एनिङ्ग, एमा पिपी र निकोल इयरगिनसम्मिलित ब्रिटिस टोलीले ३ मिनेट २१.०४ सेकेन्डका साथ कास्य पदक जिते ।

पुरुष चार गुणा चार सय मिटर रिले दौडमा अमेरिकाले स्वर्ण जितेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो