चैत्र १४, २०८२ शनिबार | १६:३०:३०
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

न्युजिल्यान्डका धावक रोबर्टसनलाई आठ वर्षको प्रतिबन्ध

काठमाडाैं । न्युजिल्यान्डका मध्यम तथा लामो दुरीका धावक जेन रोबर्टसनमाथि आठ वर्षको प्रतिबन्ध लगाइएको छ ।

डोपिङ तथा परीक्षण प्रकृयालाई प्रभावित पारेको आरोपमा रोबर्टसनमाथि आठ वर्षको प्रतिबन्ध लगाइएको रोयटर्सले जनाएको छ । उनले रियो ओलम्पिक र टोकियो ओलम्पिकमा न्युजिल्यान्डको प्रतिनिधित्व गरेका थिए ।

सन् २०१४ को कमनवेल्थ गेम्सअन्तर्गत पाँच हजार मिटर दौडमा कास्य पदक जितेका ३३ वर्षीय रोबर्टले प्रतिबन्धित औधषी प्रयोग गरेको आरोपमा चार वर्ष तथा प्रमाणलाई नष्ट गर्ने प्रयास गरेको आरोपमा थप चार वर्षको प्रतिबन्ध लगाइएको हो ।

रोबर्टसनले सन् २०२२ को ग्रेड म्यानचेस्टर दौडका क्रममा प्रतिबन्धित औषधी एरिथ्रोपोइटिन (इपिओ) प्रयोग गरेको पुष्टि भएको थियो ।

इपिओले रातो रक्तकोशिका बढाउनुका साथ खेलाडीलाई लामो समयसम्म थकान हुँन दिँदैन ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो