चैत्र ९, २०८२ सोमबार | १२:५७:०३
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

२४ वर्षपछि नेपालमा एसियन क्रस कन्ट्री च्याम्पियनसिप हुने

काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा हुने भएको छ । 

एसियन क्रस कन्ट्री च्याम्पियनसिप दोस्रो पटक नेपालमा हुने लागेको हो । यसअघि नेपालले सन् १९९९ मा यो प्रतियोगिता आयोजना गरेकाे थियाे।

आयोजनक नेपाल एथलेटिक्स संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगमी फागुन २३ गते हुने जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालसहित ४० देखि ४५ राष्ट्रका  करिब चार सय ५० खेलाडीको सहभागिता हुने आयोजकले बताएको छ ।

गोकर्ण फरेस्ट रिसोर्ट परिषरमा हुने प्रतियोगिमा पुरुष तथा महिलातर्फ १० कि.मि., २० वर्ष मुनी पुरुषतर्फ आठ तथा महिलातर्फ ६ कि.मि. गरी चार विधामा व्यक्तिगत तथा टीम प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता आयोजनका लागि  तीन करोड, ६५ लाख, ५५ हजार पाँच सय रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो