चैत्र १८, २०८२ बुधबार | १०:५१:०२
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

कोस्गेइ लगातार दोस्रो पटक च्याम्पियन

पोखरा । साबिक विजेता स्टेफेन कोस्गेइ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको च्याम्पियन बनेका छन् ।

केन्याली धावक कोस्गेइले पोखरा रंगशालामा शनिबार सम्पन्न म्याराथनमा निर्धारित दुई घण्टा २० मिनेट ०७ सेकेण्डमा पूरा गरेका हुन् । कोस्गेइले उपाधिसँगै पाँच लाख रुपैयाँ हात पारे ।

निर्धारित दुरी दुई घण्टा २० मिनेट ३७ सेकेन्डमा पूरा गर्दै  केन्याकै जुलियस मुरौकीले दोस्रो स्थानमा रहे। मुरौकीले तीनलाख रुपैयाँ पाए । 
 

विभागीय टोली आर्मी होमलाल श्रेष्ठले तेस्रो स्थान हासिल गर्दै  दुई लाख हात पारे । उनले निर्धारित दुरी दुई घण्टा २५ मिनेट १४ सेकेन्डमा पूरा गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो