चैत्र १४, २०८२ शनिबार | १०:२४:५०
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

पुष्पा गृह जिल्लामा सम्मानित

काठमाडौं । बंगबन्धु शेख मुजिम ढाका म्याराथनमामा स्वर्ण विजेता धाविका पुष्पा भण्डारी गृह जिल्ला सल्यानमा सम्मानित भएकी छिन् ।

बंगलादेशको ढाकामा माघ ६ गते सम्पन्न प्रतियोगितामा स्वर्ण जितेकी पुष्पालाई जिल्ला खेलकुद विकास समिति सल्यानले सम्मान गरेको हो ।

सल्यानको ग्रामिण भेगमा जन्मिएकी पुष्पाले खेल क्षेत्रमा सल्यान जिल्ला र नेपालको नाम विश्वसामु चिनाएकाले उनलाई सम्मान गरिएको जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खड्ग आचार्यले बताए ।

सम्मान समारोहमा बोल्दै पुष्पाले देशकालागि खेलेर नेपालको नाम विश्वसामु चिनाउन पाएकाले सल्यानी हुनुमा गर्व गर्ने बताइन । पुष्पा एपीएफ क्लबमा आवद्व छिन् ।

पुष्पाले ढाका म्याराथनमा निर्धारित ४२.१९५ किलोमिटर दुरी दुई घन्टा ४८ मिनेट  दुई  सेकेन्डमा पूरा गर्दै आफ्नै नामको राष्ट्रिय कीर्तीमान सुघार गरेकी  थिइन्।

पुष्पाले घरेलु भुमीमै आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कान्छीमाया कोजुको नाममा रहेको राष्ट्रिय कीर्तीमान तोडेकी थिइन् त्यसैलाई उनले ढाकामा सुधार गरेकी हुन् । सागमा पुष्पाले रजत पदक जितेकी थिइन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो