श्रावण २, २०८२ शुक्रबार | ०३:०२:५१
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

ग्रेस महर्जनलाई उपाधि

काठमाडौं  । नेपाल व्यायाम मन्दिरका ग्रेस महर्जनले ‘मिस्टर महानगर’ को उपाधि जितेका छन् । 

काठमाडौं महानगरपालिका वडा-२२ को आयोजनमा सम्पन्न शारीरिक सुगठन प्रतियोगिताको ओभरअल विजेता ग्रेसले ‘मिस्टर महानगर’ को उपाधिसहित ५ लाख ७५ हजार रुपैयाँ (क्याटागोरी विजेताका रूपमा ७५ हजार तथा ओभरअल विजेताका रूपमा ५ लाख रुपैयाँ) प्राप्त गरे । 

उनी ७५ केजीमा विजेता हुँदै फाइनल राउन्डका लागि छानिएका थिए । च्यामिपयन ग्रेसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेका थिए ।  

प्रतियोगितामा पाँच तौल समूहमा ३८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए  ।

यसैगरी ७० केजीमा पावर फिजिकल फिटनेसका सुसन श्रेष्ठ, ६५ केजीमा फिटनेस ग्यारेज थापाथलीका युवराज बस्नेत, ६० केजीमा फिटनेस ग्यारेज, न्युरोडका सुमित गिरी, ५५ केजीमा फिटनेस ग्यारेज थापाथलीका नेवबहादुर राना विजेता बनेका थिए ।

प्रिजजिङ् चरणपछि भएको प्रतियोगितामा उत्कृष्ठ ५ छनोट हुनुभएको थियो । क्याटागोरीका शीर्ष पाँचलाई क्रमशः ७५, ५०, २५, १५ र १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

प्रतियोगितामा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको सहकार्य र काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोग थियो । 


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach